खाना पकाउने क्रममा जलेत महिलाको मृत्युु

खाना पकाउने क्रममा जलेत महिलाको मृत्युु


मोरङ ।

मोरङमा एक महिलाको जलेर मृत्युु भएको छ ।

ग्रामथान गाउँपालिका–४, मोतिपुरमा आगोले जलेर ४५ वर्षीया भेडियनदेवी माझी रहेकी छन् ।

खाना पकाउने क्रममा जलेत घाइते भएकी शनिबार आफ्नै घरको भान्सा कोठामा खाना पकाउने क्रममा उनको उपचारका लागि न्युरो अस्पताल विराटनगर पुर्‍याउनासाथ डाक्टरले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।