राजस्व विभागका २ सय २८ कर्मचारीको एकसाथ सरुवा

राजस्व विभागका २ सय २८ कर्मचारीको एकसाथ सरुवा


काठमाडौं ।

अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभागका २ सय २८ कर्मचारीको एकसाथ सरुवा गरेको छ ।

मन्त्रालयले विभागमा कार्यरत २ सय २८ कर अधिकृतहरूको एकैपटक सरुवा गरेको हो ।

सरुवामा परेका कर्मचारीहरूमध्ये केहीको काज र केहीको नियमित सरुवा भएको छ ।