न्याय पाउने आशासहित आत्मसमर्पण गर्दै छु : रिगल [भिडियाे]

न्याय पाउने आशासहित आत्मसमर्पण गर्दै छु : रिगल [भिडियाे]


काठमाडाैँ।

सर्वोच्च अदालतले कैद मिनाहा बदर गरेसँगै बाँकेका योगराज ढकाल (रिगल) ले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्।

रिगलले बिहीबार एउटा भिडियाे सन्देश छाड्दै बाँके प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन्।

प्रहरी नायब उपरीक्षक नारायण डाँगीले रिगलले प्रहरीसमक्ष आत्मसमर्पण गरेको बताए ।

रिगललाई सरकारको सिफारिसमा गत असोज ३ गते राष्ट्रपतिले आममाफी दिएका थिए।

हेर्नुहाेस् भिडियाेः