सुपर ओभरमा ओमानको जित

सुपर ओभरमा ओमानको जित


काठमाडौं ।

टी-२० विश्वकप एसिया छनोट फाइनलको उपाधि ओमानले जितेको छ । सुपर ओभरमा ओमानले २२ रनको लक्ष्य दिएकामा नेपालले जम्मा १० रन मात्र बनाउन सक्यो ।

यसअघी नेपाल र ओमानबीच खेल बराबरी भए पछि खेल सुपर ओभरमा गएको थियो । ।

नेपालले १८५ रनको लक्ष्य दिएकामा ओमानले ७ विकेट गुमाएर अन्तिम बलमा १८४ रन बनाएपछि खेल बराबरी भएको हो ।