आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ होला ?

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ होला ?


काठमाडौं ।

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको आज सुनुवाइ हुँदैछ ।

सुनुवाइका लागि आज बिहीबार जिल्जा अदालत काठमाडौंमा पेसी तोकिएको छ ।

न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा पाँचौ नम्बरमा मुद्दाको पालो परेको छ । मुद्दाको सुनुवाइ आज हुने नहुने कुनै निश्चित छैन ।

लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ यसअघि पटकपटक स्थगित हुँदै आएको छ ।