पालिकाले सुन्तला महोत्सव गर्ने

पालिकाले सुन्तला महोत्सव गर्ने


??? ????? ???????? ???? ??????? ??????? ?????, ?? ??????? ??????? ?????????? ??????????–? ????? ????? ?????? ???????? ?????? ???? ??????? ??????? ? ???????? ??? ?????? ????? ????????? ?????? ??? ?????????? ??? ????? ??????? ?????? ???? ?????? ?? ? ?????? ? ????? ????????÷????

चितवन ।

इच्छाकामना सुन्तलाका उत्पादनका लागि उर्वरभूमि हो ।

यतिबेला इच्छाकामना गाउँपालिकाकाको तामिन, काउँले, माझगाउँ, सिरानगाउँ, तोक्दाङलगायत गाउँ सुन्तला पाकेर पहेँलपुर हुन थालेको छ ।

सुन्तला खेती गर्ने किसानलाई प्रोत्साहनका लागि गाउँपालिकाले विभिन्न कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ ।

आफ्नो क्षेत्र भित्रका अधिक सुन्तला उत्पादन गर्ने किसानलाई प्रोत्साहन गर्न यस पटक सुन्तला महोत्सव गर्न यही पुसको दोस्रो वा तेस्रो हप्तामा ३ देखि ५ दिनसम्मको महोत्सव गर्न लागिएको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बताए ।

महोत्सवका लागि किसानसँगै छलफल गरिरहेको उनले जानकारी दिए ।