लिस्तिकोट केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प

लिस्तिकोट केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प


काठमाडौँ ।

आइतबार राति भूकम्पको धक्का महसुस भएको छ ।

राति १० बजेर २१ मिनेटमा ५.० म्याग्निच्युडको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले सिन्धुपाल्चोकको लिस्तिकोट केन्द्रबिन्दु भएर भूकम्प गएको जानकारी दिएको छ ।