बागमती प्रदेशले माग्याे पाँचौं तहमा ११ सय कर्मचारी

बागमती प्रदेशले माग्याे पाँचौं तहमा ११ सय कर्मचारी


काठमाडाैं ।

बागमती प्रदेश लोक सेवा आयोगले एकैपटक एक हजार ११३ कर्मचारीका लागि दरखास्त माग गरेको छ।

सोमबार सूचना प्रकाशित गरी उसले प्रदेश स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक, प्राविधिक र स्वास्थ्यसेवा तर्फ खुला र समावेशी समूहमा विज्ञापन खुलाएको हो।

ती पदहरूमा माघ २८ गतेभित्र दरखास्त बुझाइसक्नुपर्ने आयोगले जानकारी दिएको छ।

2024-01-21-11-56-20-gopa-magh-8_page-0013-1705885228.jpg