काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थारू क्लस्टरको सहमहामन्त्री, खुला केन्द्रीय सदस्य र महिला केन्द्रीय सदस्य पदको मतगणना सुरु भएको छ ।
तीनै पदको मतगणना भर्खरै सुरु भएको हो ।
मतगणनाबाट थारू क्लस्टरका सहमहामन्त्रीसहित केन्द्रीय सदस्यहरूको टुंगो लाग्नेछ ।

प्रतिक्रिया