भुकम्प पीडितलाई बाड्न लगिएको ४६ पिस ज्याकेट हरायो, भेटाउनेलाई १५ हजार पुरस्कार

भुकम्प पीडितलाई बाड्न लगिएको ४६ पिस ज्याकेट हरायो, भेटाउनेलाई १५ हजार पुरस्कार


काठमाडौं।

जाजरकोटका भुकम्प पीडितका लागि बितरण गर्न लगिएको ज्याकेट हराएको छ ।

अभिनेता पल शाहका अनुसार जाजरकोटको छेडाबाट जुनीचाँदे आउने क्रममा सो ज्याकेट हराएको हो ।

हिजो राती जाजरकोट छेडाबाट जुनिचादे आउने बाटोमा निशुल्क बाड्न लगिएको राहतको ४६ पिसको ज्याकेटको बोरा गाडीबाट खसेको हुदाँ भेट्नु हुने महानुभावले खबर गरिदिनु होला,’ अभिनेता शाहले भनेको छन, ‘भेटाउनु हुने ब्यक्तिलाई रु १५ हजार पुरस्कार दिईनेछ।’