प्रदेश लोक सेवा आयोगले माग्याे ३३ जना कर्मचारी

प्रदेश लोक सेवा आयोगले माग्याे ३३ जना कर्मचारी


काठमाडौं ।

प्रदेश लोक सेवा आयोग कर्णाली प्रदेशले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । स्थानीय सरकारी सेवाका विभिन्न सेवा, समूहका प्राविधिकतर्फ पाँचौँ तहका लागि कर्णाली प्रदेशले दरखास्त माग गरिएको हो ।

खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाबाट पदपूर्ति गरिने आज जारी गरिएको सार्वजनिक सूचनामा उल्लेख छ ।

दरखास्त फागुन १४ गतेसम्म दिन सकिनेछ ।