बाँदर नियन्त्रण गर्न त्रिपुरासुन्दरीले पनि निकाल्यो रूख काट्ने सूचना

बाँदर नियन्त्रण गर्न त्रिपुरासुन्दरीले पनि निकाल्यो रूख काट्ने सूचना


सिन्धुपाल्चोक ।

बाँदरले बालीनाली खाएको भन्दै सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ ले निजी जग्गाका रूख काट्न सूचना निकालेको छ।

फागुन महिनाभरि रूख काट्न भन्दै वडाध्यक्ष शिव कार्कीले सूचना निकालेका छन्।

गत माघ १५ गते पोखरा महानगरपालिका वडा नम्बर १९ ले पनि बाँदर नियन्त्रण गर्न भन्दै ‘मेरो रूख मै काट्छु’ अभियान चलाउन खोजेको थियो।

421969401_10225180615245253_6809233103617911847_n-1707283838.jpg