नेपाल र क्यानडाबीचको खेलमा सन्दीप लामिछानेको पक्षमा नारा लगाउँने २ जना नियन्त्रणमा

नेपाल र क्यानडाबीचको खेलमा सन्दीप लामिछानेको पक्षमा नारा लगाउँने २ जना नियन्त्रणमा


काठमाडौं ।

नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय खेलमा दर्शकले बलात्कारी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको पक्षमा नारा लगाएका दुई जनालाई नियन्त्रणमा लिएको छ।

कीर्तिपुरमा भइरहेको खेलमा नेपालले ब्याटिङ गरिरहँदा दर्शकले ब्यानर र नारा लगाएका थिए।

त्यसपछि प्रहरीले दर्शकलाई रोकेको थियो भने दुई जनालाई नियन्त्रणमा लिएको थियो।

केहीबेर खेल समेत रोकिएको थियो।