बकैयामा सार्वजनिक बिदा

बकैयामा सार्वजनिक बिदा


मकवानपुर ।

लदी पर्वका अवसरमा मकवानपुरको बकैया गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठका अनुसार माझी समुदायको मुख्य लदी पर्वको अवसरमा मंगलबार सार्वजनकि बिदा दिइएको हो ।