नेदरल्याण्ड्सले नामिबियालाई दियो २४८ रनको विशाल लक्ष्य

नेदरल्याण्ड्सले नामिबियालाई दियो २४८ रनको विशाल लक्ष्य


काठमाडौं ।

त्रिकोणात्मक टी–२० शृंखलामा नेदरल्याण्ड्सले नामिबियालाई २४८ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २४७ रन बनाएको हो ।

नेदरल्याण्ड्सका लागि मिचेल लेभिटले १३५ रन बनाए भने अब्राहमले ७५ रन बनाए ।

२४८ रनको लक्ष्य पाएकाे नामिबिया अहिले जबाफि ब्याटीङमा छ ।