आफ्ना मन्त्री बर्खास्त गरे लगत्तै लुम्बिनीमा माओवादीले फिर्ता लियाे समर्थन

आफ्ना मन्त्री बर्खास्त गरे लगत्तै लुम्बिनीमा माओवादीले फिर्ता लियाे समर्थन


दाङ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादीका २ जना मन्त्रीलाई बर्खास्त गरेका छन् ।

मुख्यमन्त्री चौधरीले माओवादीका अर्थमन्त्री धनबहादुर मास्की र सहरी विकास मन्त्री कृष्णा केसीलाई बुधबार बिहान बर्खास्त गरेका हुन् ।

यी २ मन्त्रालय मुख्यमन्त्री चाैधरीले आफूसँगै राखेका छन् ।

उता,  मुख्यमन्त्रीले माओवादीका मन्त्रीलाई बर्खास्त गरेपछि माओवादीले पनि लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।