माओवादीले पाउने ५ मन्त्रालयमा टुंगाे लाग्याे मन्त्रीकाे नाम, परराष्ट्रमा नारायणकाजी र अर्थमा वर्षमान

माओवादीले पाउने ५ मन्त्रालयमा टुंगाे लाग्याे मन्त्रीकाे नाम, परराष्ट्रमा नारायणकाजी र अर्थमा वर्षमान


काठमाडौं ।

नेकपा (माओवादी केन्द्र) ले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगाे लगाएकाे छ ।

माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधानसहित परराष्ट्र बन्नेछन् भने अर्थमा वर्षमान पुन तथा हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्दैछन् ।

ऊर्जा, जलश्रोत तथा सिंचाइमा शक्तिबहादुर बस्नेत पक्का भएका छन् । त्यस्तै सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा रेखा शर्मा दाेहाेरिने भएकि छन् ।