उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले भने – “कम्प्रोमाइज हुन्न”

उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले भने – “कम्प्रोमाइज हुन्न”


काठमाडौ ।  उपप्रधानमन्त्री तथा गृहमन्त्री लामीछानेले कम्प्रोमाइज नहुने बताएका छन् । शिव रात्री, नेपाली सेना दिवस तथा नारी दिवसको शुभकामना दिदै उपप्रधानमन्त्री लामिछानेले भनेका छन् “चेक लिस्ट सहित आएका छौ । कम्प्रोमाइज हुन्न।”

सामाजिक सञ्जाल मार्फत उपप्रधानमन्त्री लामिछानेले आफुहरु गृहकार्यमा जुटेको जानकारी दिदै अगाडी भनेका छन्   “केही समय होम वर्कमा रहनेछौ।”