सामान्य अंकले घट्याे नेप्से, सवा ४ अर्बकाे काराेबार

सामान्य अंकले घट्याे नेप्से, सवा ४ अर्बकाे काराेबार


काठमाडौं ।

नेप्से परिसूचक सामान्य अंकले घटेको छ ।

बुधबार २.४८ अंकले घटेको सेयर बजार २१०८.७२ विन्दुमा आएर बन्द भएको छ ।

यसदिन ३१० कम्पनीको १ करोड ८ लाख ८९ हजार ६३४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २४ करोड ८५ लाख २३ हजार ३३२ रुपैयाँको कारोबार भएको छ ।

यसदिन ९४ कम्पनीको सेयर मूल्य बढ्दा १३३ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने १६ वटा कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।