महालेखा परीक्षकमा तोयम राया सिफारिस

महालेखा परीक्षकमा तोयम राया सिफारिस


काठमाडौं ।

महालेखापरीक्षकमा तोयम राया सिफारिस भएका छन्।

आज बिहान बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले रायलाई सिफारिस गरेको हो।

गत जेठ ८ गते टंकमणि शर्मा सेवानिवृत्त भएपछि यो पद रिक्त रहेको थियो ।राया राष्ट्रिय तथ्यांक कार्यालयका सचिव छन्।