अहिलेसम्मकै उच्च रेकर्डमा पुग्याे सुनकाे भाउ, तोलाकै १ लाख ४० हजार

अहिलेसम्मकै उच्च रेकर्डमा पुग्याे सुनकाे भाउ, तोलाकै १ लाख ४० हजार


काठमाडाैँ ।

नेपाली बजारमा सुनको मूल्य ताेलाकाे १ लाख ४० हजार रुपैयाँ पुगेकाे छ । याेसँगै सुनको मूल्यले नयाँ रकेर्ड काय गरेको हो ।

यो मुल्य नेपाली बजारमा हालसम्मकै उच्च हो ।

यसअघि गत ७ बैशाखमा सुनको मूल्यले प्रतितोला एक लाख ३९ हजार तीन सय रुपैयाँ पुगेरकाे थियाे

बुधबार सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ४०० रुपैयाँ थियो । बिहीबार त्यो १६ सय रुपैयाँ बढेर १ लाख ४० हजार रूपैयाँ पुगेको हो ।