आगामी आव आर्थिक सुधारको वर्ष घोषणा

आगामी आव आर्थिक सुधारको वर्ष घोषणा


काठमाडौं । सरकारले आगामी आर्थिक वर्षलाईं आर्थिक सुधारको वर्ष घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आर्थिक सुधारको वर्ष घोषणा गरेका हुन् ।

नीजि क्षेत्रमा आत्मविश्वास बढ्दै गएको र आर्थिक सुधारको संकेत देखिदै गएको मन्त्री पुनले बताए ।