गाँजाको खेती गर्न कानूनी व्यवस्था गरिने

गाँजाको खेती गर्न कानूनी व्यवस्था गरिने


काठमाडौं । सरकारले गाँजाको खेती गर्न कानूनी व्यवस्था गर्ने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्ष २०८१–०८२ बजेट सार्वजनिक गर्दै अथमन्त्री वर्षमान पुनले घोषणा गरेका हुन् । उनले भने, ‘औषधी प्रयोजननका लागि गााजाको व्यवसायिक उत्पादन गर्न कानूनी व्यवस्था मिलाइने छ ।’