काठमाडौं । ऊर्जा क्षेत्र विकासको लागि ५० अर्ब ७४ करोड बजेट छुट्याइएको छ ।
संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सो बजेटले विद्युत उत्पादनमा सहयोग पुग्ने दाबी गरेका छन् ।

प्रतिक्रिया