बजेट २०८१/८२ : पर्यटन क्षेत्रको लागि ११ अर्ब ९१ करोड विनियोजन

बजेट २०८१/८२ : पर्यटन क्षेत्रको लागि ११ अर्ब ९१ करोड विनियोजन


काठमाडौं । सरकारले पर्यटन क्षेत्रतर्फ ११ अर्ब ९१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै पर्यटन क्षेत्रको लागि उक्त बजेट विनियोजन गरिएको बताएका हुन् ।