काठमाडौं । नेपालमा पहिलोपटक फ्रेन्चाइज अवधारणामा सन्चालन हुन लागेको महिला भलिबल प्रतियोगितालाई वात्सल्य नेचुरल आईभीएफले मुख्य प्रायोजन गरेको छ ।
आयोजक इनफिनिटी ड्रिम्स प्रालीले सोमबार प्रतियोगिताको मुख्य प्रायोजक घोषणा गरेको हो । ६ टोलीको सहभागिता रहने एभरेस्ट महिला भलिबल प्रतियोगिता आगामी असोज १४ देखि १९ गतेसम्म त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सन्चालन हुँदै छ ।
प्रतिक्रिया