भीम रावललाई साथ दिने एमालेका ५९ जनाको नाममा विज्ञप्ति जारी (विज्ञप्तिसहित)

भीम रावललाई साथ दिने एमालेका ५९ जनाको नाममा विज्ञप्ति जारी (विज्ञप्तिसहित)


काठमाडौँ । नेकपा एमालेका ५९ जना नेता–कार्यकर्ताले डा.भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानलाई समर्थन गर्ने घोषणा गरेका छन् । उनीहरूले संयुक्त विज्ञप्ति निकालेर रावलको साथ रोजेको जानकारी गराएका छन् ।

रावललाई एमालेको २०८१ पुस १० गतेको सचिवालय बैठकले पार्टीबाट निष्कासन गरेको थियो । त्यसपछि रावलले मातृभूमि जागरण अभियानलाई सुरु गरेका थिए । आज उनको अभियानलाई साथ दिने र एमाले परित्याग गर्ने भन्दै हस्ताक्षरविनाको एक विज्ञप्ति सार्वजनिक भएको छ । जहाँ एमालेका ५९ जना नेता-कार्यकर्ता नाम छ ।

यी हुन् संयुक्त विज्ञप्तिमा उल्लेख गरिएका नाम :