बाइडेनले गरे ट्रम्पलाई स्वागत

बाइडेनले गरे ट्रम्पलाई स्वागत


President Joe Biden, center left, and first lady Jill Biden, left, greet President-elect Donald Trump, center right, and Melania Trump, right, upon arriving at the White House, Monday, Jan. 20, 2025, in Washington. (AP Photo/Evan Vucci)

काठमाडौं – अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउस पुगेका छन् । उनलाई ह्वाइट हाउसमा राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनले स्वागत गरेका छन् ।

ट्रम्प पत्नी मेलानियासहित ह्वाइट हाउस पुगेका हुन् । ह्वाइट हाउसमा बाइडेन र ट्रम्पबीच छोटो कुराकानी समेत भएको थियो । आज नै सपथ समारोहका लागि दुई राष्ट्रपति नै क्यापिटल रोटुण्डा पुग्ने छन् ।