काठमाडौँ । सरकारले सामाजिक सञ्जालको नियमन गर्ने विधेयक स्वीकृत गरेको छ ।
माघ ७ गते बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग र नियमन गर्ने विधेयक संघिय संसदमा पेस गर्न स्वीकृति दिएको हो ।

प्रतिक्रिया