काठमाडौँको असनमा आगलागी

काठमाडौँको असनमा आगलागी


काठमाडौँ- काठमाडौँको असन चोकस्थित एक घरमा आगलागी भएको छ। अहिले आगलागी नियन्त्रण प्रयास जारी रहेको छ।

केहीअघि भएको उक्त​आगालगीको कारण र क्षतिबारे जानकारी आइसकेको छैन।

सुरक्षाकर्मीहरू आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्।