काठमाडौँ । नेकपा एकीकृत समाजवादीले ३० माघदेखि केन्द्रीय कमिटी बैठक बोलाएको छ । केन्द्रीय कमिटी बैठक तीन दिन चल्नेछ ।
त्यसअघि सचिवालय, स्थायी कमिटी र पोलिटब्यूरो बैठक बोलाइएको प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले बताए । उनका अनुसार १७ गते सचिवालय, २८ गते स्थायी कमिटी र २९ गते पोलिटब्यूरो बैठक बस्नेछ ।
यी बैठकहरूको एजेण्डा सचिवालय बैठकबाट तय गरिने उपाध्यक्ष ज्वालाले बताएका छन ।
प्रतिक्रिया