काठमाडौँ। सत्तारुढ दलहरूको बैठक आज बस्दै छ । बैठक प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे सरकारी निवास बालुवाटारमा बस्ने गरी बोलाएका हुन् ।
बैठकमा आसन्न हिउँदे अधिवेशन,अधिवेशनमा पेस गरिने विधेयक र सरकारका काम कारबाहीबारे छलफल हुनेछ ।

प्रतिक्रिया