काठमाडौँ महानगरले सडक पेटीमा फोहोर गर्ने वर्कसपलाई तिरायो १० हजार जरिवाना

काठमाडौँ महानगरले सडक पेटीमा फोहोर गर्ने वर्कसपलाई तिरायो १० हजार जरिवाना


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडक पेटी फोहोर गर्ने एक मोटरसाइकल वर्कसपलाई एक हजार रुपैयाँ जरिवाना तिराएको छ ।

काठमाडौं महानगरपालिका-१ स्थित न्यू स्टार मोटरसाइकल वर्कसपलाई जरिवाना गरिएको महानगर प्रहरीले जनाएको छ ।

वर्कसपले सडक पेटीमा फोहोर मैला गरेको, पैदल यात्रुलाई हिँड्न असहज बनाएको पाइएपछि जरिबाना गरिएको महानगर प्रहरीको भनाइ छ ।