काठमाडौं– सामाजिक सञ्जालसम्बन्धी विधयेक राष्ट्रिय सभामा दर्ता भएको छ। सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले उक्त विधयेक दर्ता गरेका हुन्।
विधयेकमा सामाजिक सञ्जालमा ट्रोल गर्नेविरुद्ध ५ लाखसम्म जरिवानालगायतका सजायका विषयबस्तु समेटिएका छन्।

प्रतिक्रिया