नेपालले नेदरल्यान्ड्सलाई दियो १४६ रनको लक्ष्य

नेपालले नेदरल्यान्ड्सलाई दियो १४६ रनको लक्ष्य


काठमाडौँ। त्रिकोणात्मक महिला टी-२० सिरिज अन्तरगत नेपालले नेदरल्यान्ड्सलाई १४६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

नेपालकी पूजा महतोको आकर्षक अर्धसतकको मदतमा निर्धारित २० अ‍ेभरममा १४५ रन बनाएको हो । नेपालका लागि पूजा महतोले अविजित ६२ रन बनाइन् ।