काठमाडौँ । त्रिकोणात्मक महिला टी-२० शृङ्खलामा बिहीबार नेदरल्याण्डस र थाइल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ।
खेल त्रिवि क्रिकेट मैदानमा मध्यान्ह सवा १२ देखि शुरु हुने छ। जारी सिरिजमा अहिलेसम्म थाइल्याण्डले खेलेका ४ खेलमा चारै खेल जितेर ८ अंकसहित शीर्ष स्थानमा रहेको छ।
प्रतिक्रिया