१७ सहसचिवको सरुवा, हेर्नुहोस् को कहाँ ?

१७ सहसचिवको सरुवा, हेर्नुहोस् को कहाँ ?


काठमाडौँ । सरकारले १७ जना सहसचिवहरूको सरुवा गरेको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो ।

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार अर्थ मन्त्रालयलगायत मन्त्रालयका सहसचिवहरूको सरुवा गरिएको छ ।