बारा । जीतपुरसिमरा उपमहानगरपालिकाबाट अवैध लागू औषध अफिम करिब १३ किलोग्राम र नगद १ लाख ३३ हजार ६ सय ५५ रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मकवानपुर मनहरी गाउँपालिका बस्ने ५४ वर्षीय सूर्य बहादुर मोक्तान र मकवानपुर कैलाश गाउँपालिका ४५ वर्षीय भिम बहादुर मोक्तान रहेका छन् ।
पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया