काठमाडौँ । सरकारले ल्याएको सामाजिक सञ्जालसम्बन्धी विधेयकको विरोधमा सत्तारुढ दल नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ सडकमा निस्किएको छ ।
सरकारले सामाजिक सञ्जाल नियन्त्रण गर्न खोजेको भन्दै आज काठमाडौँको माइतीघरमा विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् ।
प्रतिक्रिया