यस्तो छ १० सांसदको सवालमा प्रधानमन्त्रीको जवाफ (पूर्णपाठ)

यस्तो छ १० सांसदको सवालमा प्रधानमन्त्रीको जवाफ (पूर्णपाठ)


काठमाडौं- प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले राखेको सवालको जवाफ दिएका छन् ।

प्रतिनिधिसभाको नियमावलीमा प्रत्येक महिना प्रधानमन्त्रीसँग पश्नोत्तर गर्नुपर्ने प्रावधानबमोजिम आज प्रधानमन्त्री-सांसदबीच प्रश्नोत्तरको कार्यसूची राखिएको थियो ।

सोक्रममा १० जना सांसदहरूले समसामयिक विषय, सरकारका कामकारवाही तथा जनसरोकारका विषयमा प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए ।