काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्नेछ।
बैठकमा मन्त्रालयका नियमित एजेन्डाका विषयमा छलफल हुने बताइएको छ।

प्रतिक्रिया