यस्ता छन् मन्त्रिपरिषद्‌ बैठकका १५ निर्णय

यस्ता छन् मन्त्रिपरिषद्‌ बैठकका १५ निर्णय


काठमाडौँ । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गरेका हुन् ।

मन्त्री गुरुङका अनुसार सोमबार बसेको बैठकले १५ वटा निर्णय गरेको छ ।

मन्त्रिपरिषद्‌ बैठकका निर्णय :