शुक्लाफाँँटामा भेटियो कालो टाउके सुनचरी

शुक्लाफाँँटामा भेटियो कालो टाउके सुनचरी


कञ्चनपुर। शुक्लाफाँँटा नगरपालिकामा कालो टाउके सुनचरी भेटिएका छन् । श्रीकृष्ण सामुदायिक वनमा कालो टाउके सुनचरी भेटिएको हो। । । यो चरा वन क्षेत्र र त्यसको आसपासको क्षेत्रमा पाइने गर्दछ । यसले किरा र फलफुल खाने गर्दछ ।यो चरा नेपाल भारत र श्रीलंका पूर्वदेखि इन्डोनेसियासम्म पाइन्छ ।