प्रतिनिधि सभा बैठक सर्‍यो

प्रतिनिधि सभा बैठक सर्‍यो


काठमाडौँ। प्रतिनिधि सभा बैठक सरेको छ ।

दिउँसो ३ बजेका लागि बोलाइएको बैठक साढे ५ बजेसम्मका लागि सरेको हो ।