काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने भएका छन् । आइतबार नवलपुरमा सशस्त्र प्रहरी बलको कार्यालय पुगेर गुरुङले उक्त निर्णय गरेको उनको सचिवालयले जनाएको छ ।
गृहमन्त्री गुरुङलाई सशस्त्रका डीएसपी लक्ष्मण बरालले स्वागत गरेका थिए । नवलपुरका सहायक सीडीओ चिरञ्जीवी राना, एसपी युवराज खडका, अनुसन्धानका एसपी अभिनयकुमार सिंहलगायत सहभागी थिए ।

प्रतिक्रिया