कांग्रेस सभापति थापाले गरे प्रमुख भ्रातृ संस्थाको नेतृत्व चयन

कांग्रेस सभापति थापाले गरे प्रमुख भ्रातृ संस्थाको नेतृत्व चयन


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रमुख भ्रातृ संस्थाको नेतृत्व चयन गरेका छन् । केन्द्रीय कार्यसम्पादन समितिले दिएको म्याण्डेटअनुसार थापाले नेपाल विद्यार्थी संघको अध्यक्षमा धनकुटाकि करुणा कटुवाल, नेपाल तरुण दलको अध्यक्षमा काठमाडौंका मनिष कोइराला र नेपाल महिला संघको अध्यक्षमा चितवनी मीना खरेललाई नियुक्त गरेका छन् ।

उनीहरूलाई महाधिवेशन गराउनेगरी जिम्मेवारी दिइएको हो।