हिमालय क्षेत्रको संरक्षण विश्वकै साझा दायित्व /रामवरण यादव

हिमालय क्षेत्रको संरक्षण विश्वकै साझा दायित्व /रामवरण यादव


१६ जेठ, काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले हिमालय क्षेत्रको संरक्षण नेपालको मात्र नभई विश्वकै साझा दायित्व भएको बताएका छन् ।

उनले जलवायु परिवर्तनका कारण हिमाल, हिमनदी र पारिस्थितिकीय प्रणालीमा परिरहेको असरप्।
यादवले नेपालको भौगोलिक विविधता र सामाजिक एकताको चर्चा गर्दै तराई, पहाड र हिमालको विशिष्ट योगदानले नै राष्ट्रिय पहिचान मजबुत बनेको उल्लेख  गरे साथै, यसको संरक्षणमा विश्वव्यापी सहकार्य आवश्यक रहेको उनले बताए। नेपाललाई गौरवका रूपमा चित्रण गर्दै विविधता नै नेपालको शक्ति भएको उनकाे भनाई रहेकाे छ।