काठमाडौ । लगातार दोस्रो हारसँगै टर्की फिफा विश्वकपबाट बाहिरिएको छ। सान फ्रान्सिस्को बे एरिया स्टेडियममा शनिबार बिहान भएको खेलमा पाराग्वेसँग १–० ले पराजित भएसँगै टर्की विश्वकपको समूह चरणबाटै बाहिरिएको हो।

प्रतिक्रिया