फिफा विश्वकप-२०२६ अन्तर्गत समूह ‘ए’को भर्खरै सकिएको खेलमा मेक्सिकोले चेक गणतन्त्रविरुद्ध ३-० को जित हात पारेको छ। मेक्सिको जारी विश्वकपको सहआयोजक समेत हो। यो जित अघि नै लगातार दुई जितसहित मेक्सिको विश्वकपको नकआउट चरण पुगिसकेको टोली हो।
यो जितसँगै मेक्सिको समूह ‘ए’ को विजेता बनेको छ।

प्रतिक्रिया