जोर्डन बिरुद्ध अर्जेन्टिनाको शानदार पहिलो गोल

जोर्डन बिरुद्ध अर्जेन्टिनाको शानदार पहिलो गोल


काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत जोर्डनसँगको जारी खेलमा अर्जेन्टिनाले अग्रता लिएको छ । अर्जेन्टिनाका लागि खेलको १९ औं मिनेटमा जियोभानी लो सेल्सोले गोल गरेका छन् । जोर्डनका डिफेन्डर मोहन्नाद अबुटाहा डी बक्स नजिक फल गरेपछि अर्जेन्टिनाले फ्री किक पाएको थियो । जसलाई लो सेल्सोले गोलमा परिणत गरेका हुन् ।